Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अमेरिकी शीर्ष सुरक्षा सल्लाहकार र चिनियाँ कुटनीतिज्ञबीच छलफल

    अमेरिकी शीर्ष सुरक्षा सल्लाहकार र चिनियाँ कुटनीतिज्ञबीच छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 462
    SHARES

    एजेन्सी । अमेरिकी शीर्ष सुरक्षा सल्लाहकार र चीनका उच्च कुटनीतिज्ञबीच भियनामा भेटवार्ता भएको छ ।

    राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका कुटनीतिज्ञ वाङ यीसँग भेट गरेको ह्वाइट हाउसले पुष्टि गरेको हो ।



    दुई पक्षबीच युक्रेनमा जारी युद्ध र चीन–ताइवान सम्बन्धलगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको बताइएको छ ।



    उच्च अधिकारीबीचको यो भेटवार्ताले अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच सम्भावित भेटवार्तालाई बलियो बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार