Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • यी ८२ दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन [सूचीसहित]

    यी ८२ दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 429
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न ८२ दललाई निर्देशन दिएको छ ।

    आयोगका अनुसार नेपाली, कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टीलगायत संसद्मा प्रतिनिधित्व गर्ने दललाई सो निर्देशन दिइएको हो ।



    नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, नेकपा एससहित ८२ दल अडिट रिपोर्ट सार्वजनिक नगर्नेको सूचीमा छन् ।



    आयोगले ती दललाई पार्टीको लेखा परीक्षण वेबसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको विषय आयोगलाई बुझाउन पनि निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार