Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • फ्राइडे रिलिज : हलमा लाग्याे हल्कारा

    फ्राइडे रिलिज : हलमा लाग्याे हल्कारा

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको नेपाली फिल्म ‘हल्कारा’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

    हुलाकीको सपना र अन्तरसङ्घर्षलाई प्रस्तुत गरिएको चलचित्रमा गाउँको परिस्थिति र सामाजिक सचेतना समेटिएको छ ।



    महेश त्रिपाठी र बिनीता थापा मगरको मुख्य भूमिका रहेको ‘हल्कार’ लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् ।



    ‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

    फिल्ममा महेश र विनीताबाहेक, उमेश तामाङ, पशुपति राई, स्व। दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार