Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • इमरान खान दुई हप्ताका लागि धरौटीमा रिहा

    इमरान खान दुई हप्ताका लागि धरौटीमा रिहा

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 480
    SHARES

    एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान दुई हप्ताका लागि धरौटीमा रिहा भएका छन् ।

    इस्लामबाद उच्च अदालतले शुक्रबार अल-कादिर ट्रस्ट प्रकरणमा दुई हप्ताको लागि धरौटीमा रिहा गर्द आदेश दिएको हो।



    मियांगुल हसन औरंगजेब र समन रफत इम्तियाजको संयुक्त इजलासले इस्लामाबादको क्षेत्राधिकारमा दर्ता भएका कुनै पनि मुद्दामा मे १७ सम्म पक्राउ नगर्न अधिकारीहरूलाई रोकसमेत लगाएको छ।



    पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई)का अध्यक्षसमेत रहेका उनको मुद्दामाथि सुनुवाई भएको थियो।

    पूर्व प्रधानमन्त्री खानलाई मंगलबार अदालत परिसरबाट पक्राउ गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार