Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • लाहोरको आफ्नै घरमा पुगे पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान

    लाहोरको आफ्नै घरमा पुगे पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान

    अनलाइन नेपाल
  • शनिबार, ३० बैशाख २०८०
  • 492
    SHARES

    फाइल फोटो

    काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान लाहोर पुगेका छन् ।

    उनी आज बिहान आफ्नो घर लाहोर पुगेका हुन् । । त्यहाँ उनका समर्थकले स्वागत गरेका छन् ।



    इस्लामाबाद उच्च अदालतले हिजो अल–कादिर ट्रस्ट मुद्दामा खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । एक भिडियो सन्देशमा खानले अदालतमा हिजो आफूलाई तीन घण्टासम्म बन्धक बनाएको बताए ।



    इस्लामाबाद पुलिसले खानले सुरक्षामा सहयोग नगरेको र आफ्नो कार्यको लागि आफू स्वयं जिम्मेवार हुनुपर्ने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार