Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • थप १० जनामा कोरोना संक्रमण पुष्टि, १२ जना डिस्चार्ज

    थप १० जनामा कोरोना संक्रमण पुष्टि, १२ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 927
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४४ वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएका हुन् ।



    त्यस्तै, आज थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १२० पुगेको छ ।

    आजसम्म अस्पतालमा भर्ना भएका १० जना मध्ये एकजना आईसीयू एकजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार