Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • पछिल्लो २४ घण्टामा थपिए २१ कोरोना संक्रमित

    पछिल्लो २४ घण्टामा थपिए २१ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 768
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ९१ वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।



    त्यस्तै, आज २२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ११२ पुगेको छ ।

    आजसम्म अस्पतालमा भर्ना भएका ९ जना मध्ये एकजना आइसीयु र एकजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार