Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • थपिए २१ कोरोना संक्रमित, २४ जना निको

    थपिए २१ कोरोना संक्रमित, २४ जना निको

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 378
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार एक हजार १०३ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित देखिएका हुन् ।



    सोही अवधिमा २४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।



    त्यस्तै, सक्रिय संक्रमित १०० जना रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार