Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • माधव नेपाल र प्रकाण्डबीच आलोकनगरमा भेटवार्ता, के भयो कुराकानी ?

    माधव नेपाल र प्रकाण्डबीच आलोकनगरमा भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 648
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ ।

    मंगलबार नेकपा एसको कार्यालय आलोकनगरमा उनीहरुबीच भेटवार्ता भएको हो ।



    भेटमा समाजवादी मोर्चा गठन, नक्कली भुटानी शरणार्थी प्रकरण र समसामयिक राजनितिक विषयमा केन्द्रित भएको बताइएको छ ।



    माओवादी, नेकपा एस, जसपा र विप्लव माओवादीसहितको समाजवादी मोर्चा बनाएर कम्युनिष्ट विचारधारा शक्ति एकजुट हुनुपर्ने विषयमा दुईजनाबीच कुराकानी भएको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार