Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपालमा सक्रिय कोरोना संक्रमितको सं‍ख्या ८८ मा झर्‍यो

    नेपालमा सक्रिय कोरोना संक्रमितको सं‍ख्या ८८ मा झर्‍यो

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 504
    SHARES

    काठमाडौं । नेपालमा हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ८८ जना रहेका छन् ।

    यसअघि बुधबार हिजो सक्रिय संक्रमितको संख्या ८९ रहेको थियो । त्यस्तै, पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार एक हजार ८ सय ३९ जनामा गरिएको परीक्षणबाट उक्त संख्यामा संक्रमित देखिएका हुन् ।



    सोही अवधिमा नेपालमा १५ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार