Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सामरिक स्वार्थ पूरा गर्ने पुरानै खेल नदोहोरियोस् : बाबुराम भट्टराई

    सामरिक स्वार्थ पूरा गर्ने पुरानै खेल नदोहोरियोस् : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 549
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सामरिक स्वार्थ पूरा गर्ने पूरानै खेल नदोहो¥याउन आग्रह गरेका छन् ।

    बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत डा.भट्टराईले यस्तो आग्रह गरेका हुन् ।



    उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र भत्काउन बाह्य शक्तिहरू सक्रिय भएको खबर आउनु गम्भीर र आपत्तिजनक रहेको बताए ।



    उनले लेखेका छन् नेपालमा निर्वाचित संविधानसभाबाट बनाएको संविधानका प्रमुख आधारस्तम्भहरू – गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्र-एकएक गरी भत्काउन बाह्य शक्तिहरू सक्रिय रहेको कुरा आउनु ज्यादै गम्भीर र आपत्तिजनक छ१नियन्त्रित अस्थीरता मार्फत आफ्नो सामरिक स्वार्थ पूरा गर्ने पुरानै खेल नदोहोरियोस् ! सबै सतर्क रहौं !

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार