Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • देशभर थप ३० जनामा कोरोना संक्रमण पुष्टि

    देशभर थप ३० जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 471
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ९४४ जनामा गरिएको परीक्षणबाट ३० जनामा संक्रमण पुष्टि भएको हो ।



    सोही अवधिमा १३ जना संक्रमण मुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ८९ मा झरेको छ ।



    आजसम्म आठजना अस्पतालमा भर्ना भएका छन्, तीमध्ये एकजना आइसीयु एकजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार