Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • पछिल्लो २४ घण्टामा थपिए ४ जना कोरोना संक्रमित

    पछिल्लो २४ घण्टामा थपिए ४ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 942
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६८ वटा स्वाब नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएका हुन् ।



    यो अवधिमा १२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७० जना रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार