Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ५.८८ अंकले बढ्यो सेयर बजार, १ अर्ब ६० करोड रुपैयाँको कारोबार

    ५.८८ अंकले बढ्यो सेयर बजार, १ अर्ब ६० करोड रुपैयाँको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 858
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

    आज नेप्से परिसूचक ५.८८ प्रतिशतले बढेर १८८३.२० विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.१४ अंकले बढेर ३५८.३३ विन्दुमा पुगेको छ।



    बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज २७३ वटा कम्पनीको ४८ लाख २८ हजार कित्ता शेयर एक अर्ब ६० करोड चार लाख रुपैयाँमा कारोबार भएको छ ।



    जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको ६ करोड १७ लाख रुपैयाँको भएको छ ।

    यस्तै, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तिय संस्था रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार