Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • नेपालमा घट्दै कोरोना संक्रमण दर, थपिए ६ कोरोना संक्रमित

    नेपालमा घट्दै कोरोना संक्रमण दर, थपिए ६ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 918
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या क्रमशः कम हुँदै गएको छ। विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको संक्रमण घटेको पाइएको हो।

    पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८३५ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

    सोही अवधिमा १० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, जेठ जेठ ३ गतेयता देशभर सक्रिय संक्रमितको संख्या १०० भन्दा तल छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार