Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • लुम्बिनीमा थप तीन मन्त्रीले लिए शपथ

    लुम्बिनीमा थप तीन मन्त्रीले लिए शपथ

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 534
    SHARES

    दाङ । लुम्बिनी प्रदेशमा नियुक्त भएका तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

    नेपाली कांग्रेसका राजु खनाल, जनमत पार्टीका चन्द्रकेश गुप्ता र जसपाका भण्डारीलाल अहिरले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



    मुख्यमन्त्रीसहित १० मन्त्रालय रहेको लुम्बिनी प्रदेश अब ७ सदस्यीय बनेको छ।



    वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार तीनै जनालाई मन्त्रीमा नियुक्त गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार