Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • भारतीय अभिनेता आदित्य सिंह राजपुतको रहस्यमय मृत्यु

    भारतीय अभिनेता आदित्य सिंह राजपुतको रहस्यमय मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 1.9K
    SHARES

    एजेन्सी । भारतीय अभिनेता आदित्य सिंह राजपुतको निधन भएको छ ।

    मुम्बई प्रहरीका अनुसार राजपूतको शव मुम्बईको अंधेरीस्थित अपार्टमेन्टमा भेटिएको हो ।



    उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान थालेको छ । पोष्टमार्टमपछि मात्र उनको मृत्युको कारण थाहा हुने प्रहरीले जनाएको छ ।

    राजपुतले आफ्नो करियर मोडलिङबाट सुरु गरेका थिए ।

    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार