Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काभा महिला भलिबल चालेन्ज कप : नेपाल र बङ्लादेश भिड्दै

    काभा महिला भलिबल चालेन्ज कप : नेपाल र बङ्लादेश भिड्दै

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 450
    SHARES

    काठमाडौं । एनएससी–काभा महिला भलिबल चालेन्ज कपको दोस्रो खेलमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपाल र बङ्लादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।



    नेपालले हिजो भएको पहिलो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । प्रतियोगितामा आज भारत र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।



    यस्तै, श्रीलङ्का र कजाकस्तान तथा उज्वेकिस्तान र माल्दिभ्सबीच पनि खेल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार