Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • महानगरले हटायो सिंहदरबार अगाडिका अवैध संरचना

    महानगरले हटायो सिंहदरबार अगाडिका अवैध संरचना

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 441
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना हटाएको छ ।

    महानगरले राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको हो ।



    महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार तीन दिन अगाडिदेखि भवन वरिपरिका अव्यवस्थित फोहरमैला हटाउन माइकिङ गरेपनि नहटाईएपछि मंगलबार महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गरेको हो ।



    महानगरले सिंहदरबारको पश्चिमगेट अगाडि पुलमुनि रहेका रेष्टुराँलगायतले निर्माण गरेका अवैध संरचना समेत हटाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार