Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • काभा महिला भलिबल : आज नेपाल र भारत भिड्ने

    काभा महिला भलिबल : आज नेपाल र भारत भिड्ने

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 747
    SHARES

    काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा आज नेपाल र भारत खेल्दैछन् । खेल दिउँसो ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

    आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ । समूह ‘ए’ मा रहेको घरेलु टोली नेपाल एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ ।



    हिजो भएको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

    नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । नेपाल र भारतको समान ६ अङ्क छ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार