Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • पछिल्लो २४ घण्टामा थपिए १४ कोरोना संक्रमित

    पछिल्लो २४ घण्टामा थपिए १४ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार ८५४ वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएका हुन् ।



    त्यस्तै, सोही अवधिमा १४ जना संक्रमणमुक्त भएका छन् ।

    योसँगै सक्रिय संक्रमितको संख्या ५३ मा झरेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार