Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कसैको दमनले पीटीआईलाई नष्ट गर्न नसक्ने इमरान खानको दाबी

    कसैको दमनले पीटीआईलाई नष्ट गर्न नसक्ने इमरान खानको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 402
    SHARES

    एजेनसी । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले कसैको दमनले पीटीआईलाई नष्ट गर्न नसक्ने बताएका छन् ।

    गृह मन्त्रालयले खानको पाटीपीटीआईमाथि प्रतिबन्ध लगाउन सक्ने सम्भावना बढेपछि देशबासीका नाममा सम्बोधन गर्दै खानले यस्तो बताएका हुन् ।



    उनले आफ्नो पार्टीविरुद्ध भएको व्यवहारले पीटीआइको लोकप्रियता बढाउने बताए । खानले नष्ट गर्न चाहनेहरूले देशलाई सखाप पार्न खोजीरहेको आरोप लगाए।



    उनले देशको आर्थिक संकटका बारेमा रोडम्याप नभएकाले देश डुब्दै गएको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार