Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चिनियाँ दूतावासका अधिकारी र रास्वपा नेताहरूबीच भेटवार्ता

    चिनियाँ दूतावासका अधिकारी र रास्वपा नेताहरूबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 570
    SHARES

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरु र नेपालस्थिति चिनियाँ दूताबासको टोलीबीच भेटवार्ता भएको छ ।

    बिहीबार पार्टी कार्यालय वसुन्धरामा पुगेर चिनियाँ दूतावासका डीसीएम वाङ सिनले रास्वपाका नेताहरुसंग भेटवार्ता गरेका हुन् ।



    भेटमा नेपाल र चीनबीचको सम्बन्धका विषयमा कुरा भएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीले सुशासनका लागि पार्टीमा गरेको ८ बुँदे सर्कुलर बारे चिनियाँ टोलीले जानकारी दिएको रास्वपाले जनाएको छ ।



    भेटघाटमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभारावल लगायत नेता सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार