Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • २४ घण्टामा थपिए १० कोरोना संक्रमित, १५ जना डिस्चार्ज

    २४ घण्टामा थपिए १० कोरोना संक्रमित, १५ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८० वटा नमुना परीक्षण गर्दा १० जना संक्रमित थपिएका हुन् ।



    त्यस्तै सोही अवधिमा १५ जना संक्रमणमुक्त भएका छन् ।



    योसँगै सक्रिय संक्रमितको संख्या ४१ मा झरेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार