Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • देक्काइदो अनसेनमा हमाल दम्पतीले मनाए ‘म्यारिज एनिभर्सरी’

    देक्काइदो अनसेनमा हमाल दम्पतीले मनाए ‘म्यारिज एनिभर्सरी’

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । अभिनेता राजेश हमालका दम्पतीले विवाहको नवौँ म्यारिज एनिभर्सरी मनाएको छ ।

    अभिनेता हमाल र मधु भट्टराईले बूढानीलकण्ठस्थित जापानी रेस्टुरेन्ट देक्काइदो अनसेनमा एनिभर्सरी मनाएका हुन् ।



    विवाह गरेको ९ वर्ष पुगेको उपलक्ष्यमा उनीहरूले आफ्नै तरिकाले वैवाहिक वर्षगाँठ मनाए ।



    हमाल र भट्टराईबीच २०७१ वैशाख १० गते विवाह भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार