Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • माओवादी उपाध्यक्ष सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच बेइजिङमा भेटवार्ता

    माओवादी उपाध्यक्ष सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच बेइजिङमा भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 825
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओलाई भेटेका छन् ।

    चीन भ्रमणमा रहेको निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधि मण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच विहिबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।



    उनीहरूकाबिच दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको थियो ।



    भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार