Online Nepal
  • बुधबार, २४ जेष्ठ २०८०
  • काभा महिला भलिबल : सेमिफाइनलमा काजकिस्तानसँग खेल्दै नेपाल

    काभा महिला भलिबल : सेमिफाइनलमा काजकिस्तानसँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 300
    SHARES

    काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलअन्तर्गत आज घरेलु टोली नेपालले काजकिस्तानसँग सामना गर्दैछ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।



    बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३–१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको हो।



    आजै हुने पहिलो सेमिफाइनलमा समूह एको विजेता भारतले भने समूह बीको उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार