Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीमा पनि आर्थिक मन्दी

    युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीमा पनि आर्थिक मन्दी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 1.8K
    SHARES

    एजेन्सी । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा आर्थिक मन्दी सुरु भएको छ ।

    सन् २०२३ को पहिलो तीन महिनामा जर्मनी अर्थतन्त्रमा शून्य दशमलव ३ प्रतिशतको गिरावट आएको पनि त्यहाँको संघीय तथ्यांक कार्यालयले दोस्रो त्रैमासमा पनि कुल गार्हस्थ उत्पादन अघिल्लो त्रैमासको भन्दा तल जाने प्रक्षेपण गरेपछि मन्दी घोषणा गरिएको हो ।



    लगाततार दुई वटा त्रैमासमा कुल गाहस्र्थ उत्पादमा गिरावट आयो भने मन्दीको रुपमा लिने गरिन्छ ।



    जर्मनी अर्थमन्त्री क्रिस्टियान लिण्डरले देशको अर्थतन्त्रमा आश्चर्यजनक नकारात्मक संकेतहरु देखिएको बताउनु बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार