Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई देशबाहिर जान प्रतिबन्ध

    पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई देशबाहिर जान प्रतिबन्ध

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 468
    SHARES

    एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान प्रतिबन्ध लगाइएको छ ।

    तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेपछि खानलाई देशबाहिर जान प्रतिबन्ध लागेको हो ।



    अदालतमा उपहारसम्बन्धी मुद्दा चलिरहेको समयमा कतिपयले उनी फरार हुन सक्ने आँकलन गरेका थिए।



    कादिर ट्रस्ट प्रकरणमा खानलाई गत मे ९ मा प्रहरीले पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार