Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एमाले अध्यक्ष ओली

    स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एमाले अध्यक्ष ओली

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 561
    SHARES

    काठमाडौं । नेकपा एमालले दुई दिन स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण दिन लागेको हो ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज र भोलि हुने अनुशिक्षण तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल हुनेछ ।



    आज बिहान साढे १० बजेबाट सुरु हुने अनुशिक्षणमा एमालेबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करिब ४ सयजनाको सहभागिता रहने बताइएको छ ।



    अनुशिक्षणको उद्घाटन सत्रमा अध्यक्ष ओलीले सम्बोधन र दिशानिर्देश गर्नेछन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार