Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो (सूचीसहित)

    बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 621
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटेको छ ।

    वाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्यघटेपछि भाडादर पनि घटाएको हो ।



    प्रदेश भाडा निर्धारणरसामायोजन तथा विद्युतीय भाडा भुक्तानी नियमावली,२०७८ को नियम ६ को उप नियम (२)ले दिएको अधिकार प्रयोग गर्दै भाडा घटाइएको मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार २०८० जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार आजदेखि लागू हुनेगरी दूरीअनुसार नयाँ भाडादर कायम गरिएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार