Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सुनको मूल्य तोलामा पाँच सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

    सुनको मूल्य तोलामा पाँच सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 570
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको मूल्य तोलामा पाँच सयले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख आठ हजार तीन सय रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजाबी सुनको मूल्य भने तोलामा एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



    यता शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार तीन सय ४५ रुपैयाँ कायम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार