Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेल हुँदै

    सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेल हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 546
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबार दुई खेलहरु हुँदैछन् ।

    दोस्रो लेगको आठौं चरण अन्तर्गत शुक्रबार हुने दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।



    पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।



    यस्तै दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लबबीच साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार