Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • काभा महिला भलिबल च्यालेन्ज

    साविक विजेता नेपाल सेमिफाइनलबाटै बाहिरियो, काजकिस्तान फाइनलमा

    साविक विजेता नेपाल सेमिफाइनलबाटै बाहिरियो, काजकिस्तान फाइनलमा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 522
    SHARES

    काठमाडौं । नेपाललाई हराउँदै काजकिस्तान एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्डहलमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै साविक विजेता नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।



    अब काजकिस्तानले फाइनलमा आउँदो आइतवार भारतसँग खेल्नेछ ।



    आज भएको पहिलो सेमिफाइनल खेलमा उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनल पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार