Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • १७ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब बढी

    १७ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब बढी

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 441
    SHARES

    काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.३८ अंकले घटेर १९४१.७४ बिन्दुमा कायम भएको छ ।

    यद्यपी बजार घटेपनि ७० लाख कित्ता सेयर किनबेच भएर दुई अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ ।



    जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको २१ करोड रुपैयाँको भएको छ । त्यस्तै, ३ वटा कम्पनीको भने मूल्य स्थिर रहेको छ।



    उपसमूहतर्फ भने एकाधबाहेक अधिकांश राताम्मे भएका छन्। सबैभन्दा धेरै निर्जिवन बीमा उपसूमह २५३ अंक गिरावट आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार