Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 537
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ५४ वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।



    त्यस्तै, आज चारजना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।



    योसँगै सक्रिय संक्रमितको संख्या ३३ मा झरेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार