Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • जसपाको विधान मस्यौदा अनुमोदन, केन्द्रीय समिति बैठक असार ९ मा बस्ने

    जसपाको विधान मस्यौदा अनुमोदन, केन्द्रीय समिति बैठक असार ९ मा बस्ने

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 438
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको विधान मस्यौदा पारित भएको छ।

    मस्यौदा समितिले तयार पारेको विधानको मस्यौदा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो।



    बैठकले पार्टीको राजनीतिक समिति र केन्द्रीय समितिको बैठक असार ९ गते बस्नेगरि आह्वान समेत गरेको छ।



    प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार विधान अधिवेशन असार १०, ११ र १२ गर्ने निर्णय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार