Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • वर्षाका कारण रोकिएको आईपीएलको फाइनल खेल आज हुँदै

    वर्षाका कारण रोकिएको आईपीएलको फाइनल खेल आज हुँदै

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 714
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ ।

    आइतवार राति हुनुपर्ने खेल भारतको अहमदाबादमा भएको लगातारको वर्षाका कारण आज सोमवारका लागि सारिएको हो ।



    फाइनलमा चेन्नई सुपर किंग्सु र गुजरात टाइटन्स भिड्दैन् ।



    वर्षाका कारण टस पनि लिइएन । सोमवार स्थानीय समयअनुसार साँझ साढे ७ बजेदेखि फाइनल खेल शुरू हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार