Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • इन्टरपोलको बैठकमा सहभागी हुन सिंगापुर जाँदै आईजीपी कुँवर

    इन्टरपोलको बैठकमा सहभागी हुन सिंगापुर जाँदै आईजीपी कुँवर

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवर सिंगापुर जाने भएका छन् ।

    अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को बैठकमा सहभागी हुन आईजीपी कुँवर सिंगापुर जान लागेका हुन् ।



    जेठ २४ मा कुँवर सिंगापुर प्रस्थान गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    कुँवरसँग प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाका एसपी अनुपम शमशेर जबरा पनि सहभागी हुनेछन् ।

    इन्टरपोलको नियमित बैठक जेठ २५,२६ र २७ मा सिंगापुरमा आयोजना गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार