Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अब विदेश गएकाले ल्याएको टीभीमा भन्सार नलाग्ने

    अब विदेश गएकाले ल्याएको टीभीमा भन्सार नलाग्ने

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । वैदेशिक रोगजारीमा विदेश गएर १ वर्षपछि फर्केका व्यक्तिले ल्याएको जुनसुकै आकारको टीभीमा भन्सार नलाग्ने भएको छ ।

    सोमबार संसदमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।



    यसअघिसम्म वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिहरूले ३२ इन्चीसम्मको टीभी ल्याएमा भन्सार नलाग्ने प्रावधान थियो। ३२ इन्चीभन्दा बढीको टीभी ल्याएमा भने भन्सार शुल्क तिर्नुपर्ने थियो ।



    अब भने जुनसकै आकारको टीभी ल्याए पनि भन्सार नलाग्ने भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार