Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गुजरातलाई हराउँदै चेन्नईले जित्यो पाँचौँ पटक आईपीएलको उपाधि

    गुजरातलाई हराउँदै चेन्नईले जित्यो पाँचौँ पटक आईपीएलको उपाधि

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 666
    SHARES

    काठमाडौं । चेन्नइ सुपर किंग्स पाँचौँ पटक इण्डियन प्रिमियर लिग (आईपीएल) को च्याम्पियन बनेको छ ।

    गएराति अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा गुजरात टाइटन्समाथि ५ विकेटको जित निकाल्दै चेन्नइले उपाधि जितेको हो ।



    वर्षाले पटकपटक वाधा गरेको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१४ रन बनाएको थियो ।



    जवाफी ब्याटिङमा उत्रिएको चेन्नइले१६ औँ ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाउँदा डीएल मेथडबाट ५ विकेटको जित निकाल्यो । चेन्नइले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार