Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

    औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 654
    SHARES

    काठमाडौं । औषधि व्यवस्था विभागको निर्देशक परिवर्तन भएको छ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।



    ढकाल लामो समयदेखि भूमिकाविहीन थिए । ढकालले महानिर्देशकको पत्र बुझिसकेका छन्।



    यसअघि विभागको महानिर्देक भरत भट्टराई थिए । भट्टराईलाई प्रयोगशालामा पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार