Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • रास्वपा सभापति रवि लामिछाने पनि पत्नी लिएर भारत उडे

    रास्वपा सभापति रवि लामिछाने पनि पत्नी लिएर भारत उडे

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जम्बो टोलीसहित भारत भ्रमणमा निस्किएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारत गएका छन् ।

    पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने पत्नी निकिता पौडेललाई साथमा लिएर भारत भ्रमणमा निस्किएका हुन् । उनी जहाजबाट गएका हुन् ।



    स्रोतका अनुसार व्यक्तिगत कामले सभापति लामिछाने भारत गएका हुन् । आफू भारत जाने भएपछि रविले संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएको बताइएको छ ।



    प्रचण्ड भारत भ्रमणमा रहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका रवि पनि भारत जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार