Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा हिजो मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज फेरि बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन तोलामा १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।



    सुनको मूल्य अझै बढ्ने सम्भावना रहेको महासंघले जनाएको छ ।

    यचा चाँदीको मूल्य पनि बढेर तोलामा एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार