Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • कीर्तिमानी आरोही बुढा मगर कांग्रेसद्वारा सम्मानित

    कीर्तिमानी आरोही बुढा मगर कांग्रेसद्वारा सम्मानित

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 930
    SHARES

    काठमाडौं । दुवै खुट्टा गुमाएका विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही हरि बुढामगरलाई नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गरेका छन्।

    बिहीवार निजी निवास धुम्बाराहीमा पार्टीको तर्फबाट उनलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन्।



    पूर्वप्रधानमन्त्री देउवाले दुवै खुट्टा गुमाएका बुढामगरले सगरमाथाको आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताए।



    ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका मगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार