Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • पल शाह र मिस पवि अभिनित म्युजिक भिडियो ‘थाहै भएन’ सार्वजनिक [भिडिओसहित]

    पल शाह र मिस पवि अभिनित म्युजिक भिडियो ‘थाहै भएन’ सार्वजनिक [भिडिओसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 3.1K
    SHARES

    काठमाडौं । पवित्रा साकी ‘मिस पवि’ को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    बिहीवार दिउँसो सार्वजनिक ‘थाहै भएन’ बोलको गीतको भिडियोमा उनी अभिनेता पल शाहसँग प्रस्तुत छिन् ।



    टिकटकबाट चर्चामा आएकी डडेल्धुराकी ‘मिस पवि’ले पलसँग भिडियोमा अभिनय गर्ने आफ्नो सपना रहेको बताउँदै आएकी थिइन् ।

    यस प्रेमगीतको भिडियोमा उनी पलसँग रोमान्टिक देखिएकी छन् । मुस्ताङको सुन्दर लोकेसनमा भिडियो खिचिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार