Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]

    कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ ।

    नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो ।



    १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको छ ।



    अनलाइनमार्फत आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार