Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भारतीय अभिनेत्री भाग्यश्री किन आइन् नेपाल ?

    भारतीय अभिनेत्री भाग्यश्री किन आइन् नेपाल ?

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 690
    SHARES

    काठमाडौं । भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकी छिन् । क्याप्टिभेटिङ क्रियसन अवार्डमा सहभागी उनी नेपाल आएकी हुन् ।

    आज दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।



    उक्त समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जीन, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवारलगायत नेपाल आइसकेका छन् ।



    भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा सहभागी हुन उनीहरू नेपाल आएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार