Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एकैदिन तोलामा १७ सयले घट्यो सुनको मूल्य

    एकैदिन तोलामा १७ सयले घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 795
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

    गत शुक्रबार तोलाको एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज एकै दिन एक हजार ६०० रुपैयाँ घटेर कारोबार भएको हो ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।



    यता चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार