Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • शेयर बजार ५३ अंकले बढ्यो, ५ कम्पनीमा सकारात्मक सर्किट

    शेयर बजार ५३ अंकले बढ्यो, ५ कम्पनीमा सकारात्मक सर्किट

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । सरकार र लगानीकर्ताबीच सहमति भएपछि सेयर बजारमा उत्साह छाएको छ । आइतबार नेप्से सूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा आइपुगेको छ ।

    सो क्रममा ४५ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टको १५ करोड ८१ करोडको शेयर किनबेच भएको छ ।



    आज शेयर बजार बढेसँगै पाँच कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ । आज एकीकृत कारोबारपश्चात पहिलो दिन सेयर कारोबार भएको आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमा सर्किट लागेको छ ।

    त्यस्तै, सामुदायिक लघुवित्त, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, सोल्टी होटल र तारागाँउ रिजेन्सी होटलको शेयर मूल्यमा सर्किट लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार